नियम १०
दसी वा चीज वस्तुको सनाखत

ऐनको दफा १६ को उपदफा (२) बमोजिम कुनै मुद्दासँग सम्बन्धित दसी वा चीज वा वस्तु सनाखत गराउनु पर्दा सनाखत गराउनु पर्ने
सम्बन्धित व्यक्तिलाई त्यस्तो दसी वा चीज वा वस्तु देखाइ सनाखत गराउनु पर्नेछ ।